शब्दकोश प्रविष्टि

टिमिलो

ना.

ना. ठुलठुला खस्रा पात र सेतो बोक्रो हुने, काण्डबाट निस्केका लहरामा खनिउँका जस्ता फल लाग्ने एक जातको रुख; त्यसैको फल; अन्जिर; तिमिलो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022246
मुद्रित पृष्ठ
507