शब्दकोश प्रविष्टि
टिमटाम
वि.ना.
बोली, पहिरन, चाल आदिमा छाँटकाँट मिल्ने गरी; चिटिक्क; टामटुम ।
कसिकसाउ वा सजिसजाउ; ठाँटबाँट; तडकभडक । ना.
त्यसरी मिल्ने, ठिक हुने वा सजिसजाउ हुने कार्य ।
व्युत्पत्ति
[अ.मू. टिम्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022244- मुद्रित पृष्ठ
- 507