शब्दकोश प्रविष्टि
टिपटिपे
वि.ना.
टिपटिप आवाज निकाल्ने । ना.
चोली, ब्लाउज, चौबन्दी आदि लगाउँदा छेउछेउमा जडिएको जोल्टिएको टाँक; भालेपोथी टाँक ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022226- मुद्रित पृष्ठ
- 506
शब्दकोश प्रविष्टि
टिपटिप आवाज निकाल्ने । ना.
चोली, ब्लाउज, चौबन्दी आदि लगाउँदा छेउछेउमा जडिएको जोल्टिएको टाँक; भालेपोथी टाँक ।
npbs2075-10-022226