शब्दकोश प्रविष्टि

टिपकार

ना.

ना. [टिप+कार] भित्तो, गाह्रो आदिका इँटका जोर्नीजोर्नीमा वज्र, सिमेन्ट आदि लगाउने काम वा त्यस्तो लगाउने व्यक्ति ।

व्युत्पत्ति

[टिप+कार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022220
मुद्रित पृष्ठ
506