शब्दकोश प्रविष्टि

टिङ्गरे/टिङ्गरो

वि.
  1. अग्लो, दुब्लो वा पातलो; ख्याउटे ।

  2. एक्ले; ठिङ्गो ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022200
मुद्रित पृष्ठ
506