शब्दकोश प्रविष्टि
टिक्की
ना.
गुजारा गर्ने ठाउँ; टिक्ने ठाउँ ।
जीविका; वृत्ति ।
व्युत्पत्ति
[टिक्+की]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022198- मुद्रित पृष्ठ
- 505
शब्दकोश प्रविष्टि
गुजारा गर्ने ठाउँ; टिक्ने ठाउँ ।
जीविका; वृत्ति ।
[टिक्+की]
npbs2075-10-022198