शब्दकोश प्रविष्टि

टिकोटालो

ना.
  1. यज्ञान्त वा धार्मिक उत्सव आदिमा टिको लगाउने काम ।

  2. धार्मिक विधिअनुसार बिहेको कुरो छिन्ने कार्य; जनैसुपारी; वाग्दान ।

  3. वाग्दानका दिन वरवधूलाई लगाइने टिको वा दिइने वस्तु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022197
मुद्रित पृष्ठ
505