शब्दकोश प्रविष्टि

टामटुम

क्रि.वि.वि.
  1. भएनभएको कुरा मिलाएर नबनेको कामलाई पनि ठिक्क पार्ने गरी ।

  2. कसिकसाउ वा तम्तयार हुने ढाँचामा ।

  3. किफायतसाथ काम चलाउने किसिमले । वि.

  4. ठिकठाक; तम्तयार ।

व्युत्पत्ति

[अ.मू. (द्वि.)टुम्+अ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022148
मुद्रित पृष्ठ
504