शब्दकोश प्रविष्टि

टाडरी

ना.

ना. [सं. पाटली] छेउछाउमा काँडा हुने लामा र ठुला पात, सेतोरातो मिसिएको फूल र रातो अनि बाटुलो फल फल्ने वृक्षविशेष; त्यसको फल ।

व्युत्पत्ति

[सं. पाटली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022139
मुद्रित पृष्ठ
504