शब्दकोश प्रविष्टि

टाकुरो

ना.
  1. समतल जमिनभन्दा माथि उठेको भूभाग; पहाडको टुप्पो; चुचुरो; शिखर ।

  2. गजुर; धुरी ।

व्युत्पत्ति

[सं. स्थापकूट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022108
मुद्रित पृष्ठ
503