शब्दकोश प्रविष्टि

टाउके

वि.
  1. साधारणभन्दा ठुलो टाउको भएको; शरीरको गठनभन्दा ठुलो टाउको हुने; घनटाउके ।

  2. ठुलो पदमा रहेको; प्रतिष्ठित ।

  3. प्रमुख; मुख्य ।

व्युत्पत्ति

[टाउको+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022097
मुद्रित पृष्ठ
503