शब्दकोश प्रविष्टि
टाइँटुइँ२
ना.वि.क्रि.वि.
अपानवायु निस्कँदा वा कुनै कुरो बज्दा आउने तिखो शब्द । क्रि.वि.
त्यस्तो शब्द वा ध्वनि निस्कने गरी ।
बडो अप्ठेरो मानेर ।
व्युत्पत्ति
[अ.मू. टुइँ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022081- मुद्रित पृष्ठ
- 503