शब्दकोश प्रविष्टि

टाँसो

ना.

ना. [टाँस्+ओ] आफूले नचाहेको व्यक्ति वा वस्तु करकापले आइलाग्ने काम; इच्छाविना पनि पाल्नुपरेको वा जिम्मा लिइएको व्यक्ति वा वस्तु ।

व्युत्पत्ति

[टाँस्+ओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-022079
मुद्रित पृष्ठ
503