शब्दकोश प्रविष्टि
टाँस्नु
स.क्रि.
गुँद आदि लेसाइलो पदार्थले दुई भिन्न वस्तुलाई जोर्नु; दुई वस्तुलाई एक जिउ पार्नु ।
सँगसँगै राख्नु; जोर्नु ।
गाँस्नु ।
आफूलाई आइपरेको झमेला अरूमाथि थोपर्नु; टाँसो लाउनु ।
व्युत्पत्ति
[सं. तंस+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-022074- मुद्रित पृष्ठ
- 503