शब्दकोश प्रविष्टि

टमोटे/टमौटे

ना.
  1. तामाको भाँडाकुँडा बनाउने व्यक्ति; ताँबोको व्यापार गर्ने व्यक्ति ।

  2. विश्वकर्माको एक वर्ग; टमुटो ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021957
मुद्रित पृष्ठ
500