शब्दकोश प्रविष्टि

टप्पु

ना.

ना. [टापु] नदीको दोभान, तलाउ वा मैदानका बिचमा उठेको जमिन वा ढिस्को; द्वीप; टाकुरो; मझौ ।

व्युत्पत्ति

[टापु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021945
मुद्रित पृष्ठ
500