शब्दकोश प्रविष्टि
टप्प
क्रि.वि.
एकएक थोपा गरेझँ गरी; टपक्क ।
एकै पटक मात्र केही कुरो टिप्ने किसिमले ।
तुरुन्त टप्काउने चालमा ।
टाँसिए जस्तै गरी ।
एक्कासि थामिने, रोकिने वा पक्रिने चालले ।
अकस्मात् प्रकट भएर; टुप्लुक्क ।
व्युत्पत्ति
[अ.मू. टप्+प]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021942- मुद्रित पृष्ठ
- 500