शब्दकोश प्रविष्टि
टपर्टुय्याँ
वि.ना.
अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँद्वारा आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने; भित्री ज्ञान नभएको तर बाहिर प्रभुत्व जमाउन चाहने; लालबुझक्कड । ना.
त्यस्तो व्यक्ति ।
व्युत्पत्ति
[टपरी+ अ.मू. टुइँय्य+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021930- मुद्रित पृष्ठ
- 500