शब्दकोश प्रविष्टि

टपटप

क्रि.वि.वि.ना.
  1. एक एक थोपा गरी चुहिएर; तपतप ।

  2. कत्ति नसुस्ताई लगातार टिपेर; टपाटप । ना.

  3. त्यसरी चुहिँदाको ध्वनि ।

व्युत्पत्ति

[अ.मू. टप्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021926
मुद्रित पृष्ठ
500