शब्दकोश प्रविष्टि
टक्र्याउनु
स.क्रि.प्रे.क्रि.
सम्मानपूर्वक दिनु; समर्पण गर्नु; चढाउनु ।
टक्रक्क पारेर राख्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021849- मुद्रित पृष्ठ
- 498
शब्दकोश प्रविष्टि
सम्मानपूर्वक दिनु; समर्पण गर्नु; चढाउनु ।
टक्रक्क पारेर राख्नु ।
npbs2075-10-021849