शब्दकोश प्रविष्टि
टक्कर१
ना.
जडिएका रत्न वा मणिहरूको टलकझलक बढाउनका लागि तलतिर राखिने धातुको पातलो पत्र ।
गहुँको मैदा रयालेर बनाइएको, टीका, छाप आदिमा प्रयोग गरिने लेसिलो पदार्थ ।
व्युत्पत्ति
[सं. टङ्कण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021835- मुद्रित पृष्ठ
- 498