शब्दकोश प्रविष्टि

टकटकाउनु

अ.क्रि.स.क्रि.
  1. अ.क्रि. टकटकको आवाज पैदा हुनु ।

  2. छैन भनी अभावग्रस्त देखा पर्नु; टकटकिनु । स.क्रि.

  3. धुलो आदि झार्नु; टकटक्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021809
मुद्रित पृष्ठ
497