शब्दकोश प्रविष्टि

टकटकाइनु

क.क्रि.
  1. धुलो आदि झार्न झट्कारिनु ।

  2. टकटक ध्वनि निकाल्ने गरी आघात गरिनु ।

  3. एक सुरले हेरिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021807
मुद्रित पृष्ठ
497