शब्दकोश प्रविष्टि

देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये एघारौँवर्ण; मूर्धन्य, ताडित, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण; टवर्गको पहिलो अक्षर; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; ओठकाट्यो ट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021790
मुद्रित पृष्ठ
497