शब्दकोश प्रविष्टि

झ्वार्र

क्रि.वि.

क्रि.वि. [अ.मू. झ्वार्+र] सुकेका घाँस, पराल आदिमा आगो लाग्दा शब्द आउने गरी; झ्यार्र ।

व्युत्पत्ति

[अ.मू. झ्वार्+र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021785
मुद्रित पृष्ठ
495