शब्दकोश प्रविष्टि
झ्याल्टुङ
ना.
ना. [अ.मू.] यता न उता भएको व्यक्ति; काम नलाग्ने वस्तु ।
व्युत्पत्ति
[अ.मू.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021768- मुद्रित पृष्ठ
- 495
शब्दकोश प्रविष्टि
ना. [अ.मू.] यता न उता भएको व्यक्ति; काम नलाग्ने वस्तु ।
[अ.मू.]
npbs2075-10-021768