शब्दकोश प्रविष्टि

झ्यारझ्यार

क्रि.वि.वि.
  1. बराबर पानी परिरहने गरी; पानी बर्सेको आवाज आउने किसिमले ।

  2. ओसिलो बत्ती सल्कँदा शब्द आउने गरी ।

व्युत्पत्ति

[अ.मू. झ्यार्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021756
मुद्रित पृष्ठ
495