शब्दकोश प्रविष्टि

झ्याप्प

क्रि.वि.
  1. हुरी, बतास आदिले एकाएक बत्ती निभ्ने गरी ।

  2. कपडा आदिले चट्ट छोप्ने किसिमले ।

  3. एकाएक निद्रा लाग्ने गरी ।

व्युत्पत्ति

[अ.मू. झ्याप्+प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021745
मुद्रित पृष्ठ
494