शब्दकोश प्रविष्टि
झ्याउरिनु
अ.क्रि.
झ्याउरो वा निन्याउरो हुनु; ओइलाउनु ।
झोक्रिनु ।
व्युत्पत्ति
[झ्याउरो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021730- मुद्रित पृष्ठ
- 494
शब्दकोश प्रविष्टि
झ्याउरो वा निन्याउरो हुनु; ओइलाउनु ।
झोक्रिनु ।
[झ्याउरो+इ+नु]
npbs2075-10-021730