शब्दकोश प्रविष्टि

झौवा

ना.वि.
  1. मसिना पात र सल्लाका जस्ता फल हुने, सानाठुला दुई जात भएको एक वृक्ष; त्यसैको फल । वि.

  2. काम नलाग्ने; बेफ्वाँकको ।

व्युत्पत्ति

[सं. हवुषा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021711
मुद्रित पृष्ठ
494