शब्दकोश प्रविष्टि

झोसाहा

वि.
  1. अर्काको गुप्ती कुरा लाउने वा उजुर गर्ने; पोलाहा ।

  2. सुकेका खर, पराल आदिमा आगो, बत्ती आदि लगाउने; सल्काउने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021709
मुद्रित पृष्ठ
493