शब्दकोश प्रविष्टि

झोक्रिनु

अ.क्रि.
  1. कुनै चिन्ता वा रोगले टाउको निहुराएर बस्नु ।

  2. विचार गर्नु; सोच्नु; घोत्लिनु ।

  3. निन्याउरो मुख लाउनु; झ्याउरिनु ।

व्युत्पत्ति

[सं. जोषण+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021670
मुद्रित पृष्ठ
493