शब्दकोश प्रविष्टि

झुसे बारुलो

ना.
  1. झुसैझुस हुने एक जातको बारुलो ।

  2. भारेभुरे मानिस ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021630
मुद्रित पृष्ठ
492