शब्दकोश प्रविष्टि

झुसिल्किरो

ना.

ना. [झुसिलो+किरो] प्रायः वर्षा र शरदऋतुमा देखिने, जिउभरि झुसैझुस भएको एक जातको लाम्चो किरो ।

व्युत्पत्ति

[झुसिलो+किरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021625
मुद्रित पृष्ठ
492