शब्दकोश प्रविष्टि

झुलाउनु

प्रे.क्रि.
  1. झुलना हल्लाउनु; पिङ खेलाउनु ।

  2. कसैलाई आशा देखाएर बारम्बार धाउने पार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021602
मुद्रित पृष्ठ
491