शब्दकोश प्रविष्टि
झुल
ना.
लाम्खुट्टेबाट बच्नाका लागि बिछ्यौनामाथि चारैतिर टाँगिने, मास्तिर चँदुवासमेत हाली सिइएको खोलजस्तो पर्दा ।
शोभाका निम्ति हात्तीको पिठ्यूँमा हाली तलसम्म लर्काइने कपडा ।
व्युत्पत्ति
[प्रा. झुल्लण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021595- मुद्रित पृष्ठ
- 491