शब्दकोश प्रविष्टि
झुर्र
क्रि.वि.
ज्यादै खरिएर झुरिने गरी; झुरुम्म ।
खोस्मेरो, कागत आदिमा आगो लाग्दा आवाज आउने गरी ।
व्युत्पत्ति
[अ.मू. झुर्+र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021593- मुद्रित पृष्ठ
- 491
शब्दकोश प्रविष्टि
ज्यादै खरिएर झुरिने गरी; झुरुम्म ।
खोस्मेरो, कागत आदिमा आगो लाग्दा आवाज आउने गरी ।
[अ.मू. झुर्+र]
npbs2075-10-021593