शब्दकोश प्रविष्टि

झुरो

वि.
  1. घाम वा आगाले ज्यादै सुकेको; खरिएको ।

  2. दुब्लो–पातलो ।

व्युत्पत्ति

[प्रा. झूर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021585
मुद्रित पृष्ठ
491