शब्दकोश प्रविष्टि
झुम्म
क्रि.वि.
मादक पदार्थको सेवनले लट्ठिने गरी; झम्म ।
एकाएक निदले लठ्याउने वा छोप्ने हिसाबले ।
थुप्रिएर; गुजुमुज्ज ।
व्युत्पत्ति
[सं. झम्प]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021561- मुद्रित पृष्ठ
- 491
शब्दकोश प्रविष्टि
मादक पदार्थको सेवनले लट्ठिने गरी; झम्म ।
एकाएक निदले लठ्याउने वा छोप्ने हिसाबले ।
थुप्रिएर; गुजुमुज्ज ।
[सं. झम्प]
npbs2075-10-021561