शब्दकोश प्रविष्टि
झुटो
वि.
असत्य; साँचो नभएको ।
कानुनविरोधी; किर्ते (सबुत, प्रमाण आदि) ।
नमिल्ने वा हुँदै नभएको (दाबी, बयान, समाचार, सूचना आदि) ।
व्युत्पत्ति
[प्रा. झुट्ठ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021505- मुद्रित पृष्ठ
- 490
शब्दकोश प्रविष्टि
असत्य; साँचो नभएको ।
कानुनविरोधी; किर्ते (सबुत, प्रमाण आदि) ।
नमिल्ने वा हुँदै नभएको (दाबी, बयान, समाचार, सूचना आदि) ।
[प्रा. झुट्ठ]
npbs2075-10-021505