शब्दकोश प्रविष्टि
झुट
वि.ना.
तथ्यहीन; मिथ्या; असत्य; झुटो । ना.
झुटो कुरा वा व्यवहार; असत्यता ।
व्युत्पत्ति
[प्रा. झुट्ठ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021503- मुद्रित पृष्ठ
- 490
शब्दकोश प्रविष्टि
तथ्यहीन; मिथ्या; असत्य; झुटो । ना.
झुटो कुरा वा व्यवहार; असत्यता ।
[प्रा. झुट्ठ]
npbs2075-10-021503