शब्दकोश प्रविष्टि

झुक्क्याहट

ना.
  1. यही हो भनी ठम्याउन नसकिने भाव, क्रिया वा अवस्था ।

  2. झुक्किने प्रवृत्ति; भुल; झुक्क्यान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021501
मुद्रित पृष्ठ
490