शब्दकोश प्रविष्टि
झुकाउ
ना.
निहुरने वा झुक्ने काम; विनय ।
एकतर्फी ढल्काइ; पक्षपात ।
चाख; रुचि ।
लगाउ; प्रवृत्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021489- मुद्रित पृष्ठ
- 489
शब्दकोश प्रविष्टि
निहुरने वा झुक्ने काम; विनय ।
एकतर्फी ढल्काइ; पक्षपात ।
चाख; रुचि ।
लगाउ; प्रवृत्ति ।
npbs2075-10-021489