शब्दकोश प्रविष्टि
झिलमिल
क्रि.वि.वि.ना.
आँखा तिरमिराउने हिसाबले; छिनछिनमा चम्कने गरी । ना.
रङ्गिन प्रकाशको आरोहअवरोह; आँखा तिरमिराउने तेजिलो झल्को ।
व्युत्पत्ति
[अ.मू. झल्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021446- मुद्रित पृष्ठ
- 488
शब्दकोश प्रविष्टि
आँखा तिरमिराउने हिसाबले; छिनछिनमा चम्कने गरी । ना.
रङ्गिन प्रकाशको आरोहअवरोह; आँखा तिरमिराउने तेजिलो झल्को ।
[अ.मू. झल्+अ (द्वि.)]
npbs2075-10-021446