शब्दकोश प्रविष्टि
झिर्नु/झिर्नो
वि.
थोत्रो वा पुरानो; फाटेको; जीर्ण ।
चिन्ताले गलेको; दुब्लो; सिट्ठी ।
रूपान्तर
व्युत्पत्ति
[सं. जीर्ण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021442- मुद्रित पृष्ठ
- 488
शब्दकोश प्रविष्टि
थोत्रो वा पुरानो; फाटेको; जीर्ण ।
चिन्ताले गलेको; दुब्लो; सिट्ठी ।
[सं. जीर्ण]
npbs2075-10-021442