शब्दकोश प्रविष्टि
झिजोल्नु
स.क्रि.
कसैलाई नचाहिँदो कामकुरामा झर्को लाग्ने गरी सताउनु; प्रायः केटाकेटीले आमालाई झिजो लाग्ने पार्नु ।
बारम्बार हल्लाउनु; घचघच्याउनु ।
व्युत्पत्ति
[झिजोलो+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-021396- मुद्रित पृष्ठ
- 488
शब्दकोश प्रविष्टि
कसैलाई नचाहिँदो कामकुरामा झर्को लाग्ने गरी सताउनु; प्रायः केटाकेटीले आमालाई झिजो लाग्ने पार्नु ।
बारम्बार हल्लाउनु; घचघच्याउनु ।
[झिजोलो+नु]
npbs2075-10-021396