शब्दकोश प्रविष्टि

झिक्नु

स.क्रि.
  1. राखेको वा रहेको ठाउँबाट निकाल्नु; उभाउनु; लिनु ।

  2. उतार्नु; निकास्नु ।

  3. जागिर वा कुनै कामबाट खारेज गर्नु; निकाल्नु ।

  4. कटाउनु; घटाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021380
मुद्रित पृष्ठ
487