शब्दकोश प्रविष्टि

झार्लाङ्गे

वि.ना.
  1. कुनै पनि काम झारा टार्ने किसिमले गर्ने; रङ्गढङ्ग नभएको । ना.

  2. त्यस्तो मानिस ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021344
मुद्रित पृष्ठ
487