शब्दकोश प्रविष्टि

झारा२

ना.
  1. सरकार, जमिनदार वा बिर्तावालले सरकारी वा सार्वजनिक काममा साधारण जनताबाट लिने पारिश्रमिकविनाको काम वा सहयोग ।

  2. मन नलगाईनलगाई गरिने काम; करबलको काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021331
मुद्रित पृष्ठ
486