शब्दकोश प्रविष्टि

झारझुर

ना.वि.
  1. कपडालाई हातले झट्कारेर धुलोमैलो झार्ने काम; टकटक्याइ ।

  2. फलफूल, अनाज आदि प्रायः पुरै खसाल्ने वा निकाल्ने काम ।

  3. कसैसित भएभरको रुपियाँपैसा आदि हात लगाउने काम ।

व्युत्पत्ति

[झार्(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-021322
मुद्रित पृष्ठ
486